हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा « Khabarhub

हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ । राजावादीहरूको तत्कालीन आन्दोलनलाई मध्यनजर गर्दै गत जेठ १८ गतेदेखि चक्रपथ क्षेत्रमा जारी गरिएको निषेधाज्ञा काठमाडौं प्रशासनले हटाएको हो ।  

प्रशासनले चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध गरेको थियो । 

काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले हाललाई स्थानीय प्रशासनसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड