कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू) « Khabarhub

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् ।

दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नु पर्ने ओभरपास ३९ महिनामा तयार भएको हो । पटक पटक म्याद थप र डिजाइन नै परिवर्तन गरी बल्ल उत्घाटन गरिएको हो ।

शुक्रबार अपरान्ह ४ बजे आयोजना गरिएको उद्घाटन कार्यक्रमले ओभरपासमै चर्को जाम भएको छ । सडकमा सवारी चाप बढ्ने समयमा उद्घाटन गरिँदा सधैँझैँ ग्वार्को चोकमा जाम परेको हो ।

ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दायाँ बायाँ सडकमा सवारी जाम देखिएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : २१ बजे

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा