काठमाडौंको धोबिखोलामा बाढी « Khabarhub

काठमाडौंको धोबिखोलामा बाढी


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ । 

शुक्रबार दिनभर भएको वर्षाका कारण धोबिखोलामा जल सतह बढेर बाढी आएको हो । धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुबानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ ।

बाढी आएपछि सुरक्षाकर्मीहरु परिचालन गरी धोबिखोला नजिक नजान सजक गराइएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : २३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड