काठमाडौंको धोबिखोलामा बाढी « Khabarhub

काठमाडौंको धोबिखोलामा बाढी


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ । 

शुक्रबार दिनभर भएको वर्षाका कारण धोबिखोलामा जल सतह बढेर बाढी आएको हो । धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुबानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ ।

बाढी आएपछि सुरक्षाकर्मीहरु परिचालन गरी धोबिखोला नजिक नजान सजक गराइएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : २३ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण