पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा « Khabarhub

पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलको १३ औँ मिनेटमा क्याथरिन हेन्डरिचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। उनले पेनाल्टी बक्समा जर्ज एम बक्सलाई तानेपछि रातो कार्ड पाएकी हुन्।

ग्रेस गायरोले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएकी हुन्। २५ औँ मिनेटमा जोयके नुस्केनले जर्मनीका लागि गोल गरिन्।

सानदार प्रदर्शन गरेकी आन काटनिर बर्गरले फ्रान्सकी एलाई सोमबाथको प्रहार रोकेपछि जर्मनी पेनाल्टी सुट आउटमा ६–५ ले विजयी भएको हो।

जर्मनीकी गोल रक्षक बगर्र अमाल बाज्री र सोमबाथको प्रहार बचाएकी हुन्। फ्रान्सले ७ प्रहार गरेको थियो। जर्मनीका तर्फबाट ६ गोल भएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ३२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता