म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने « Khabarhub

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन अवधि असोजमा सकिने भएको छ । सामूहिक लगानी कोषलाई एक लाख २५ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गते खुल्ने भएको छ ।

कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सामूहिक लगानी कोषलाई बाँडेको शेयरको लकइन अवधि ६ महिनापछि सकिन्छ । सोही कारण कोषलाई बिक्री गरेको शेयरको लकइन अवधि सकिने भएको हो ।

संस्थापक र कर्मचारी र आयोजना प्रभाविततर्फको शेयर भने तीन वर्षसम्म लकइन रहन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ५४ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच