बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ? « Khabarhub

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १६ सय रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ९३ हजार पाँच सय रुपियाँ कायम भएको छ ।

चाँदीको मूल्य भने बुधबार पनि घटेको छ । महासंघका अनुसार चाँदी ४५ रुपैयाँले घटेको छ ।

मंगलबार दुई हजार तीन सय रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी घटेर बुधबार दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ११ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको