टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस्  « Khabarhub

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु नखोल्न ग्राहकहरूलाई आग्रह गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यस्तो बताएको हो । 

टेलिकमको विज्ञप्तिमा भनिएको छ,  केही दिनदेखि विभिन्न अलर्ट आईडीहरुमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर ‘Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it’ भन्ने व्यहोराको सन्देश सम्प्रेषण गरी लिंक खोल्न लगाई कनेक्ट आइपीएको यूजरनेम र पास्वर्ड इन्ट्री गरी लगइन गर्न लगाएर ठगी गरिएको पाइएकोले सचेत रहन र त्यस्ता लिंकहरु नखोल्न सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ ।’

केही URL address हरू 
https://shorturl.fm/K6xKh 
https://shorturl.fm/xMwH6

कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुनसमेत टेलिकमले आग्रह गरेको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३७ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका