घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित « Khabarhub

घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएर पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँमा सीमित भएको हो ।

बुधबार सेयर कारोबारमा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएन ।

बुधबार नेप्सेमा भएको सेयर कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पञ्जकन्या माई हाइड्रोको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

आजको सेयर कारोबारमा होटेल र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको सूचकांक घटेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : २६ बजे

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई