घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित | Khabarhub Khabarhub

घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएर पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँमा सीमित भएको हो ।

बुधबार सेयर कारोबारमा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने घटबढ भएन ।

बुधबार नेप्सेमा भएको सेयर कारोबारमा विकास हाइड्रोपावर कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पञ्जकन्या माई हाइड्रोको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

आजको सेयर कारोबारमा होटेल र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको सूचकांक घटेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : २६ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा