१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित) « Khabarhub

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ। बुधबार बसेको बैठकले उपसचिवस्तरका कर्मचारीलाई विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो।

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लाका सीडीओहरु हेरफेरि गरिएको हो ।

कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ। यता पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई बाजुरा पठाइएको छ भने बाँकेका खडानन्द खत्रीलाई मुगुमा जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ८ : ४८ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न