मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित « Khabarhub

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि २–१ को जित निकालेको छ ।

एनफिल्डमा शनिबार भएको खेलमा घरेलु टोली लिभरपुलले पहिलो ३० मिनेटमै दुई गोल गर्दै खेल आफ्नो पक्षमा मोडेको थियो। एभरटनले दोस्रो हाफमा फर्कने प्रयास गरे पनि एक मात्र गोल गर्न सक्यो ।

यस जितसँगै प्रिमियर लिगको साविक विजेता लिभरपुलले लगातार पाँच खेलमा जित निकाल्दै १५ अंकसहित तालिकाको शीर्ष स्थान सुरक्षित राखेको छ। उता, ७ अंकमा रोकिएको एभरटन सातौं स्थानमा छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : १५ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल