च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित « Khabarhub

च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। आर्सनलसँगको खेलमा रियल २-१ गोल अन्तरले पराजित भएको हो।

खेलको ४३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता निकालेको रियल दोस्रो हाफमा चुकेको हो। आर्सनलका लागि दोस्रो हाफको ५३ र ६५ मिनेटमा एलेसिया रुस्सोले दुई गोल गरेकी हुन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ५६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा