कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ « Khabarhub

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार बिहान मन्त्री घिसिङ कान्तिलोकपथको स्थलगत निरीक्षणमा गएका हुन्।

गत वर्षको असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माणको विषयमा उनले जानकारी लिएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ५५ बजे

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको