झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ । ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ०।९३ अंकले घटेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ११२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज नेप्सेमा धौलागिरि लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने बुंगल हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से झिनो अंकले घट्दा होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहको उपसूचक सकारात्मक रह्यो भने अन्यको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : १७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै