माइडियाले नेपालमा सार्वजनिक गर्यो पीटीसी सेरामिक हिटर « Khabarhub

माइडियाले नेपालमा सार्वजनिक गर्यो पीटीसी सेरामिक हिटर


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइडियाले नयाँ २००० वाट पीटीसी सिरेमिक हीटर (मोडेल: एनटीएच२०-२२ एफआर) नेपाली बजारमा ल्याएको छ । नेपालमा मिडिया ब्रान्डका उत्पादनहरूको बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्स मार्फत हुँदै आएको छ ।

कम्पनीका अनुसार यस हिटरमा पीटीसी सिरेमिक हीटर प्रविधि प्रयोग गरिएको छ । यस मोडेलमा ओभरहिट प्रोटेक्सन तथा टिप-ओभर प्रोटेक्सन उपलब्ध छ, जसले तापक्रम अत्यधिक हुँदा वा उपकरण ढल्किएको अवस्थामा स्वतः सुरक्षा प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ ।

 यस मोडेलमा २४-घण्टा टाइमर सुविधा रहेको छ, जसले समय सेट गरी सहज रूपमा हिटर सञ्चालन गर्न सकिन्छ । साथै, इको मोड सेटिङ उपलब्ध गरिएको छ, जुन ऊर्जा बचत प्रविधिको रूपमा उल्लेख गरिएको कम्पनीले जनाएको छ  ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ०० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण