चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट « Khabarhub

चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ । आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

खेलमा चितवनले दोस्रो विकेट गुमाएको छ । खेलको ३ ओभर २ बलमा लुम्बिनीका अभिशेष गौतमको बलमा चितवनका दीपक बोहोरा आउट भए । उनलाई विकेटकिपर समीर अलीले स्टम्पिङ गरे ।

आउट हुनुअघि उनले १२ बलमा १० रन बनाए । यस क्रममा उनले एक चौका पनि प्रहार गरे ।

यस सिजनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । सिजनको पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : २३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग