लुम्बिनीका अभिषेकले लिए महत्वपूर्ण दुई विकेट, चितवनका तीन ब्याटर आउट « Khabarhub

लुम्बिनीका अभिषेकले लिए महत्वपूर्ण दुई विकेट, चितवनका तीन ब्याटर आउट


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि दबाब बढाएको छ । चितवनल तीन महत्तवपूर्ण विकेट लिएको छ । खेल ७ ओभर तीन बलमा चितवनले तेस्रो विकेट गुमाएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट र‌ङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन राइनोजका ओपनर दीपक बोहोरा र ब्याटर देव खनालालाई लुम्बिनीका अभिषेकले आउट गराएका हुन् ।

अर्का ओपनर डविड मलानलाई रुबेन ट्रम्पेलम्यान आउट गराए । खेल ९ ओभरमा पुग्दा चितवन तीन विकेटको क्षतिमा ४८ रनको धरासायी अवस्थामा छ ।

तीन विकेट गुमेपछि चितवनको ब्याटिङ दबाबमा परेको छ । तथापि रवि बोपारा चितवनको ब्याटिङ उकास्न प्रयासरत छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : ४६ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न