कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गरिरहेका छन्  ।

चितवनले तीन महत्त्वपूर्ण विकेट लिएको छ । खेल ७ ओभर तीन बलमा चितवनले तेस्रो विकेट गुमाएको छ  ।  

एनपीएल अन्तर्गत बिहीबार लुम्बिनी र चितवनको खेल हेर्न धेरै दर्शकहरू पुगेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : २८ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको