चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर « Khabarhub

चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका बलर रिजन ढकालको शिकार बनेर लुम्बिनी लायन्सका दुवै ओपनर आउट भएका छन् ।

पहिलो विकेटका रुपमा रिजनले डी’आर्सी सर्टलाई सस्तैमा आउट गरेका थिए । सर्ट दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । उनले ६ बलको सामना गरी एक चौका र एक छक्काको सहयोगमा ११ रन जाडे ।

दोस्रो विकेटका रुपमा पाँच ओभरको चौथो बलमा लुम्बिनीका अर्का ओपनर सन्दीप जोरा पनि आउट भए । सन्दीपलाई रिजनले कप्तान कुशल मल्लमार्फत् क्याच आउट गराएका हुन् ।

सन्दीपले १८ बलमा चार चौकाको सहयोगमा २८ रन जोडे । चितवनलाई जित सुनिश्चित गर्न विकेटको खाँचो छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै अहिले चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

दुई ओपनर आउट हुँदासम्म लुम्बिनीले ५१ रन बनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त