एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति « Khabarhub

एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले ११औँ महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरूको गठन गरेको छ। तोकिएका समिति तथा जिम्मेवारीहरू यसप्रकार छन्:

१) प्रतिनिधि व्यवस्थापन समिति
• संयोजक: काशीनाथ अधिकारी
• सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति
• संयोजक: प्रदीप ज्ञवाली
• सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति
• संयोजक: छविलाल विश्वकर्मा
• सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति
• संयोजक: लेखाराज भट्ट
• सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति
• संयोजक: गोकर्ण विष्ट
• सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति
• संयोजक: रघुवीर महासेठ
• सचिव: महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति
• संयोजक: भानुभक्त ढकाल
• सचिव: विनोद पाण्डे

८) प्रचार समिति
• संयोजक: पद्मा अर्याल
• सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति
• संयोजक: विनोद श्रेष्ठ
• सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति
• संयोजक: कृष्ण गोपाल श्रेष्ठ
• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति
• संयोजक: विष्णु रिमाल
• सचिव: विना श्रेष्ठ

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : १६ बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि