एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति « Khabarhub

एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले ११औँ महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरूको गठन गरेको छ। तोकिएका समिति तथा जिम्मेवारीहरू यसप्रकार छन्:

१) प्रतिनिधि व्यवस्थापन समिति
• संयोजक: काशीनाथ अधिकारी
• सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति
• संयोजक: प्रदीप ज्ञवाली
• सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति
• संयोजक: छविलाल विश्वकर्मा
• सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति
• संयोजक: लेखाराज भट्ट
• सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति
• संयोजक: गोकर्ण विष्ट
• सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति
• संयोजक: रघुवीर महासेठ
• सचिव: महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति
• संयोजक: भानुभक्त ढकाल
• सचिव: विनोद पाण्डे

८) प्रचार समिति
• संयोजक: पद्मा अर्याल
• सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति
• संयोजक: विनोद श्रेष्ठ
• सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति
• संयोजक: कृष्ण गोपाल श्रेष्ठ
• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति
• संयोजक: विष्णु रिमाल
• सचिव: विना श्रेष्ठ

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : १६ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र