ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव « Khabarhub

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दुई वर्षमा १९ हजारभन्दा बढी जनशक्तिलाई यस क्षेत्रमा तालिम दिइसकिएको छ ।

उद्योग क्षेत्रको माग पूरा गर्न र उच्च सीप भएका ड्रोन सञ्चालक आकर्षित गर्न सरकारले सम्बन्धित औपचारिक शैक्षिक योग्यता नभएका नागरिकलाई पनि नागरिकस्तरका प्रमाणपत्र प्राप्त गर्ने अनुमति दिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार ड्रोन तथा स्वचालित प्रणालीको विकासलाई तीव्र बनाउने उद्देश्यले औद्योगिक प्रतिष्ठान, साना प्रविधि कम्पनी, साथै नागरिक आविष्कारक र विकासकर्ताका प्रयासलाई एकीकृत गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  २ : २४ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल