आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह « Khabarhub

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच वर्ष रुनुभन्दा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरे । देशले परिवर्तन मागेको अवस्थामा युवाहरूबाटै नेतृत्व खोज्नुपर्ने उनले बताएका छन् ।

मन्त्री खरेलले जुनसुकै पार्टीको भएपनि राम्रा व्यक्तिलाई चयन गर्न समयमा नै विवेक पुराउनुपर्नेमा जोड दिए । उनले छोटो समयमा लागि गठन भएको वर्तमान सरकारको म्यान्डेड चुनाव भएपनि सुशासन र भ्रष्टाचार अन्त्यका लागि समेत गम्भीर भएर काम गरिरहेको धारणा राखे ।

उनले तीन महिनाको अवधिमा ३० भन्दा बढि ठूला मुद्दा अदालत पुगेको र ८ भन्दा बढि पूर्वमन्त्रीहरू अनुसन्धानको दायरामा आएको बताए

खरेलले भ्रष्टाचारको अनुसन्धानका वर्तमान सरकारले कुनै दवाव नदिने स्पष्ट पारे ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : ५१ बजे

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र