राष्ट्रपति ट्रम्पको निर्णय : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने « Khabarhub

राष्ट्रपति ट्रम्पको निर्णय : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण गरे लगत्तै पहिलो दिन नै उनले केही महत्त्वपूर्ण निर्णय गरेका छन्। हजारौँ समर्थकको माझमा ट्रम्पले दोस्रो कार्यकालको पहिलो निर्णय गरेका हुन्। यो निर्णय मध्य जलवायु परिवर्तनका लागि पेरिस सम्झौताबाट पछि हट्ने पनि रहेको छ।

अमेरिका पनि पेरिस सम्झौताबाट टाढा रहने इरान, लिबिया र यमनकै साथमा रहेको छ। ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गरेका छन्।

ट्रम्पले अमेरिकामा स्वर्णिम युग सुरु भएको समेत बताए। शपथग्रहण कार्यक्रममा बिलिनियर संसारका धेरै देशका नेता तथा पूर्व राष्ट्रपति उपस्थित थिए। उनले शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त गरेका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ३१ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि