उल्भ्सविरुद्ध शानदार जित निकाल्दै चेल्सी तालिकाको चौथो स्थानमा « Khabarhub

उल्भ्सविरुद्ध शानदार जित निकाल्दै चेल्सी तालिकाको चौथो स्थानमा


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सीले इङ्लिस प्रिमियर सिपमा लगातार पाँच खेलको पराजयको शृङ्खला अन्त्य गरेको छ।

सोमबार भएको खेलमा उल्भ्सलाई ३-१ ले हराएसँगै चेल्सी अंक तालिकाका चौथो स्थानमा उक्लिएको छ।

२४ औँ मिनेटमा टोडिन अडारबाइयोको गोलमा अग्रता लिएको चेल्सीको विरुद्धमा पहिलो हाफको इन्जुरी समयमा म्याट डोहर्टीले गोल गरे।

मार्क कुकरेलाले ६० औँ तथा नोनी माडुकेले ६५ औँ मिनेटमा गोल गरे। १०० औँ प्रिमियरसिप खेल खेली रहेका कुकरेलाले माडुकेको सहयोगमा नजिकैको दुरीबाट गोल गरेका हुन्। चेल्सीले कुल ४० अङ्क जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको