क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान « Khabarhub

क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा भएको ‘क्यापिटल रियोट’का १५ सय आरोपीलाई क्षमा दान गरेका छन्।

उनले मेक्सिको र अमेरिका सीमा क्षेत्रमा सङ्कटकाल लगाउने घोषणा समेत गरेका छन्। यसैगरी ट्रम्पले ग्रिन ल्यान्डलाई डेनमार्कबाट छुटाउने आशय व्यक्त गरेका छन्।

यसैगरी विवादमा तानिएका मार्क रुबियोलाई अमेरिकी संसद्ले विदेश मन्त्रीमा स्वीकार गरेको छ।

उनको पक्षमा ९९ मत परेको थियो भने उनको विपक्षमा कुनै पनि मत परेको थिएन। उनले बाइडेनले गरेको ७८ निर्णय उल्ट्याएका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ५२ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय