आशिका तामाङमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप « Khabarhub

आशिका तामाङमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक अभियन्ता आशिका तामाङमाथि अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरेको थियो ।

आशिकामाथि अनुसन्धानका लागि पहिलो पटक थपिएको पाँच दिनको म्याद हिजो सकिएपछि आज उनलाई जिल्ला प्रशासनमा पेस गरिएको थियो ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : २५ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५