कर्णालीको कथामा रतनको ‘जदौ हजुर’ सार्वजनिक « Khabarhub

कर्णालीको कथामा रतनको ‘जदौ हजुर’ सार्वजनिक


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रतन देवकोटाले आफ्नै शब्द, संगीत र स्वरमा कर्णालीको पिर व्यथा ‘जदौ हजुर’ मार्फत पस्किएका छन् । सोमबार सार्वजनिक यस गीतमा उनले कर्णालीको भोक, विभेद, र बसाइसराइका कथा सुनाएका छन् । 

साथै, उनले उक्त गीतमार्फत न्याय, एकता र परिवर्तनको लागि कर्णालीको पुकार गरेको पाइन्छ । उनकै कन्सेप्ट र निर्देशनमा तयार भिडिओमा रतनसहित मिलन कार्की लगायतका कलाकार देखिएका छन् । 

त्यस्तै, सौरभ लामिछानेको डिओपी रहेको भिडिओमा सुशील खनालको छायांकन तथा सम्पादन छ । कार्कीको यो भन्दा अगाडी ‘देश छोड्नेको लर्को’ र ‘हिरूलाल’ जस्ता लोकप्रिय गीतहरू सार्वजनिक भइसेका छन् ।

 ‘जदौ हजुर’ रतनकै युट्युबबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ५० बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार