एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने  « Khabarhub

एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकलले एक र दुई रुपैयाँको सिक्का साटिदिने भएको छ । 

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक र दुई रुपैयाँको सिक्का हुनेले साट्न सक्ने बताएको छ । 

सिक्का साट्न जाँदा कम्पनीमा १०० रुपैयाँ बराबरको हुनुपर्ने विभागको भनाई छ । २० हजार रुपैयाँ भन्दा बढीको सिक्का भएमा सम्पर्क गरेर पनि सिक्का साट्न सकिने राष्ट्र बैंकले सूचनामा भनेको छ । 

सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्ने विभाले जनाएको छ । 

मेटिएको, कोरिएको, विकृत सिक्का नसाट्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ३८ बजे

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा