आईओएमको सहायक डिनमा डा.दास नियुक्त  « Khabarhub

आईओएमको सहायक डिनमा डा.दास नियुक्त 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को सहायक डिनमा सहप्राध्यापक डा.सन्तकुमार दास नियुक्त भएका छन् । 

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो । छाती रोग विशेषज्ञ डा. दास त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भइसकेका छन् । 

कार्यकारी परिषद् समक्ष डा. दाससँगै ‍डा. खेमबहादुर कार्की र डा. पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ४७ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा