राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन « Khabarhub

राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीको उपचारका क्रममा अमेरिकामा निधन भएको छ ।

अधिकारीको उपचारका क्रममा अमेरिकामा निधन भएको जानकारी महामन्त्री राजाराम बर्तौलाले दिएका छन् ।

प्रवक्ता अधिकारीको निधनमा दु:ख जनाउँदै पार्टीले केन्द्रीय कार्यालयसहित देशभरका जिल्ला कार्यालयमा तीन दिन झन्डा झुकाउने निर्णय गरेको छ ।

राप्रपा नेपालले अधिकारीको निधनको १३ औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको बर्तौलाले बताएका छन् । अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि अमेरिकामै गरिनेछ भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : १२ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल