पोप फ्रान्सिसको निधन « Khabarhub

पोप फ्रान्सिसको निधन


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित होली सीले विज्ञप्ति जारी गर्दै पोपको निधन भएको जानकारी दिएको हो । उनी ८८ वर्षका थिए । पोपको स्थानीय समयअनुसार ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित कासा सान्टा मार्थामा निधन भएको भ्याटिकन न्यूजले जनाएको छ ।

यसअघि आइतबारमात्रै पोप सार्वजनिक रुपमा देखा परेका थिए । उनले ईस्टर सन्डेका दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए ।

सन् १९३६ मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मेका उनी सन् २०१३ देखि रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरुका रुपमा निर्वाचित भएका थिए ।

उनी लामो समयदेखि निमोनिया र फोक्सको समस्याबाट ग्रसित थिए । हालैमात्र उनले लामो समय अस्पतालमा बिताएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १ : ४९ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको