तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने « Khabarhub

तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने छुट्टा–छुट्टै तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

अस्ट्रेलियाको गोल्डकोस्टमा आयोजना हुने २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। गोल्डकोस्ट ओपन मे ३ र ४ मा हुनेछ।

त्यसअघि जापानको ओशाका शहरमा अप्रिल २५ देखि २७ सम्म हुने जापान वाता ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि उनी उतैबाट अस्ट्रेलिया जानेछन्।

कक्षा ११ मा अध्ययनरत उनलाई उनको कलेज नामी इन्टरनेसनल कलेजले आज एक कार्यक्रम गरी विदाइ गर्‍यो। उनले दुवै प्रतियोगितामा यू– १७ अन्तर्गत व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ५४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित