प्रि ओपन सेसन : करिब ३५ अंकले बढयो नेप्से « Khabarhub

प्रि ओपन सेसन : करिब ३५ अंकले बढयो नेप्से


७ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३५ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ३४.७९ अंकले बढेर २७१२.२५ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ६.७१ अंक बढेको छ ।

प्रि ओपन सेसनमा १५८ कम्पनीको १ लाख १८ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसाबराबरको कारोबार भएको छ ।

जसमा १४९ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य घटेको छ । यस्तै च् कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : ५७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं