प्रि ओपन सेसन : करिब ३५ अंकले बढयो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : करिब ३५ अंकले बढयो नेप्से


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३५ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ३४.७९ अंकले बढेर २७१२.२५ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ६.७१ अंक बढेको छ ।

प्रि ओपन सेसनमा १५८ कम्पनीको १ लाख १८ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसाबराबरको कारोबार भएको छ ।

जसमा १४९ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य घटेको छ । यस्तै च् कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १० : ५७ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र