गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए « Khabarhub

गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा १५ जना घाइते भएका छन् । आज बिहान ११ बजे तिर गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदा एकै पटक ७ वटा सवारीसाधन दुर्घटनामा परेका प्रहरीले बनाएको छ । 

घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : १८ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको