गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए « Khabarhub

गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा १५ जना घाइते भएका छन् । आज बिहान ११ बजे तिर गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदा एकै पटक ७ वटा सवारीसाधन दुर्घटनामा परेका प्रहरीले बनाएको छ । 

घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : १८ बजे

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ