प्रि ओपन सेसन : नेप्सेमा ३ अंक बढीको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा ३ अंक बढीको वृद्धि


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ् (नेप्से) ३ अंक बढीले वृद्धि भएको छ ।

सेसनमा नेप्से ३.३३ अंकले बढेर २८७४.२९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.३९ अंक बढेको छ ।

सेसन अवधिमा ६५ कम्पनीको १४ हजार ५०३ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड १६ लाख ६५ हजार ६४४ रुपैयाँ ८० पैसाबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ३५ कम्पनीको मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ११ : ०० बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग