भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुइँचो « Khabarhub

भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुइँचो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउनको पहिलो सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।  

ब्रह्मा, विष्णु र महेश्वरकै स्वरूप त्रिशक्तिको रूपमा पुजिने यस मन्दिरमा पूजाआजाका लागि भक्तजन पुगेका थिए ।

साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर इ.सं.१४२७ मा राजा यक्ष मल्लले बनाउन लगाएका थिए ।  यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : १९ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको