तेह्रथुमको चुहानडाँडामा ट्याक्सी दुर्घटना, सातजना घाइते « Khabarhub

तेह्रथुमको चुहानडाँडामा ट्याक्सी दुर्घटना, सातजना घाइते


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेह्रथुमको चुहानडाँडामा सोमबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

आठराई गाउँपालिका-६ चुहानडाँडास्थित मांसारी ज्यामिरेमा मे १ ज २५५२ नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो ।

फिदिम-दमक रुटमा चल्ने तुलाराम तामाङको नाममा रहेको ट्याक्सी दुर्घटना हुँदा घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा लगिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : २४ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको