भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन गर्ने « Khabarhub

भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि सधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले आइपीओ निष्कासनसहित वार्षिक साधारणसाभा बोलाएको छ।

कम्पनीले भदौ २७ गते काठमाडौंको पानीपोखरीमा दिउँसो ३ बजेदेखि सभा हुने भएको हो।

सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने समेत प्रस्ताव रहेको छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : १८ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी