सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने « Khabarhub

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ।बिहीबारबाटदेखि उक्त शेयर बिक्रीमा आएको हो।

कम्पनीले संस्थापक शेयरधनीका नाममा रहेको १३ लाख ४७ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

बिक्रीमा रहेको शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन्।गत असार ३० गतेदेखि ३५ दिनसम्म उक्त शेयर संस्थापक शेयरधनीका लागि बिक्रीका लागि रखिएको थियो।

सो समयमा संस्थापकले खरिद नगरेपछि उक्त शेयर सर्वसाधारणलाई समेत खरिद गर्न मिल्ने गरेर बिक्रीमा राखिएको हो।

शेयर खरिद गर्नेले काठमाडौंको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुर्नेछ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : २९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको