दोलखा र ओखलढुंगामा दुई जना मृत फेला « Khabarhub

दोलखा र ओखलढुंगामा दुई जना मृत फेला


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको विगु गाउँपालिका-५ चिलंखा बस्ने २१ वर्षीय राजु तामाङ सोही गाउँपालिका-२ सिंगटी हाइड्रोपावर सोरूमखोलाको ड्याममा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ सानिटार बस्ने ५२ वर्षीय एकराज मग्राती घर नजिकै गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ५ : २९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती