सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो « Khabarhub

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ११ : ४८ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,