सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू) « Khabarhub

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका जेन-जी युवाहरूले आइतबार सिंहदरबार प्रवेश गर्न चाहे ।

चोटमाथि लगाएको पट्टी र स्वास्थ्य रिपोर्टसहित पुगेका उनीहरूलाई सुरक्षाकर्मीले दक्षिणी गेटमा रोकिएदिएका छन् ।

उनीहरू भित्र छिर्न नपाएपछि दक्षिणी गेटमै धर्नामा बसेका छन् । यी घाइते जेन-जीले आफ्नो माग राख्न सिंहदरबार पस्न चाहेका थिए । तर गेट पास नभएको भन्दै उनीहरूलाई रोकिएको हो ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : १९ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद