मिस्टर नेपाल बने हिमाञ्चल राज « Khabarhub

मिस्टर नेपाल बने हिमाञ्चल राज


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरका हिमाञ्चल राज केसीले ‘मिस्टर नेपाल वर्ल्ड २०२५’को उपाधि हात पारेका छन् । काठमाडौंमा शनिबार साँझ भएको फिनालेमा उनी प्रतियोगिताको विजेता घोषित भएका हुन् ।

त्यस्तै, अर्का प्रतियोगी झापाका गिरिश रत्न शाक्य ‘मिस्टर ग्लोबल नेपाल’ घोषित भए । मोरङका प्रकाश चौहान भने ‘म्यान अफ द वर्ल्ड नेपाल’ घोषित भए । उनीहरुले पाँच लाख बराबरको पुरस्कारले सम्मानित भएका छन् ।

अब उनीहरुले आगामी संस्करणको ‘मिस्टर वर्ल्ड’, ‘मिस्टर ग्लोबल’ र ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

आयोजका नेक्स्ट मोडल्स नेपालका अनुुसार प्रतियोगितामा २८ जना सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै