जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू) « Khabarhub

जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ । 

दशैंको पहिलो दिन घटस्थापना जमरा राख्नका लागि काठमाडौंको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ । 

दशैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाको हातबाट टीका जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ०१ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्