सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस « Khabarhub

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

खरेलसँग सञ्चार माध्यम क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ । लामो पत्रकारिता अनुभवका कारण उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।

खरेलले सोमबार राष्ट्रपति कार्यालय शीततल निवासमा एक समारोहकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने बताइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : २८ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्