स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस « Khabarhub

स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम सिफारिस भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयकी अतिरिक्त सचिव समेत रहेकी मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको हो।

मन्त्री बन्ने सम्भावना प्रष्ट भएपछि डा. मिश्राले आइतबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। दीर्घ प्रशासनिक अनुभव र स्वास्थ्य क्षेत्रमा लामो समयको संलग्नताका कारण उनलाई मन्त्रालयको राजनीतिक नेतृत्वको जिम्मेवारी दिइएको बताइन्छ।

मन्त्रिपरिषद् बैठकको निर्णयसँगै डा. मिश्राले अब स्वास्थ्य नीतिनिर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने तयारी थालेकी छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ५७ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्